एम्बुलेन्स संचालन सहयोगार्थ ‘भिषण सांगीतिक साँझ’ हुने

काठमाडौं । एम्बुलेन्स संचालन सहयोगार्थ चर्चित गायक भिषण मुकारुङको एकल साँझ हुने भएको छ। असोज ६ गते बिहीबार सांगीतिक साँझ गर्न लागिएको हो। भोजपुरे सेवा समाज काठमाडौंले एकल साँझको आयोजना गर्न लागेको हो । राष्ट्रिय नाचघर जमलमा हुने सांगीतिक साँझ विशुद्ध सामाजिक सेवाभावका लागि आयोजना गरिएको गायक मुकारुङले बताए। नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ ट्याम्के … Continue reading एम्बुलेन्स संचालन सहयोगार्थ ‘भिषण सांगीतिक साँझ’ हुने